मध्ये रात भैसक्यो बोतल रित्तियो माइनस डिग्री ठन्डीले माहोल चिसियो आउन गरौ नौलो काम उफ हो धेरै भयो ह्यङ नगरन ल्याङ
मोटरसाइकलमा घुम्नलाई जाऔ कान्छी पछाडी बसेर बुलेट बाइकमा
न न न:: मोटरसाइकलमा नजाने घुम्नलाइ पछाडी बसेर तिम्रो बाइकमा
मोटरसाइकलमा घुम्नलाई जाऔ कान्छी पछाडी बसेर बुलेट बाइकमा
मोटरसाइकलमा नजाने घुम्नलाइ पछाडी बसेर बुलेट बाइकमा
::::
क्वाटर खाछौ झ्याप भाछौ सुन सुन ए ट्राफिक आउँछ लाइसेन्स लिन्छ पर्छौ मापासे
weather ले challenge गर्यो हलका चुस्की लिए हेड लाइट बाटै क्रस गर्थे एक चुम्मा दिए
मोटरसाइकलमा घुम्नलाई जाऔ कान्छी पछाडी बसेर बुलेट बाइकमा
नो way मोटरसाइकलमा नजाने घुम्नलाइ पछाडी बसेर बुलेट बाइकमा
:::::
तिमी हामी यसरी भेट भको किन
हे तिमी हामी यसरी भेट भको किन
भेट भएसी यसरी नाचौ एकछिन बाझो खेत मा छड्के सलाम छ सबैलाइ पहिलो भेटमा
बाझो खेत मा छड्के सलाम छ सबैलाइ पहिलो भेटमा
हे टुना मुना लाइदिम कि तिम्लाइ के गरौ
कम्मर मर्काइ नाच्नलाई के मान्छौ सरम
बाझो खेत मा छड्के सलाम छ सबैलाइ पहिलो भेटमा
हे टुना मुना लाइदिम कि तिम्लाइ के गरौ
कम्मर मर्काइ नाच्नलाई के मान्छौ सरम
बाझो खेत मा छड्के सलाम छ सबैलाइ पहिलो भेटमा
धेरै भयो ह्यङ नगरन ल्याङ
मोटरसाइकलमा घुम्नलाई जाऔ कान्छी पछाडी बसेर बुलेट बाइकमा
उफ हो मोटरसाइकलमा नजाने घुम्नलाइ पछाडी बसेर बुलेट बाइकमा
बाझो खेत मा छड्के सलाम छ सबैलाइ पहिलो भेटमा
:
बाझो खेत मा छड्के सलाम छ सबैलाइ पहिलो भेटमा
No comments:
Post a Comment