जानी नजानी अन्जानमै फसे म मायामा त्यो मधुर मुस्कानको निसानिमा।

कसरी पोखौ म भित्रको माया छछल्किन्छ अतालिन्छ उनलाइ छुन खोज्छ

:::::
कतै सोच्दी होलि तिमी सपनाको राजकुमार वायु पंखि घोडा संग मलाइ लिन आउँछ

डोलि मा राखी मलाई सारा संसार लाई देखाइ
डोलि मा राखी मलाई सारा संसार लाई देखाइ
आफ्नो बनाउछ।
जानी नजानी अन्जानमै फसे म मायामा त्यो मधुर मुस्कानको निसानिमा।
:
:
म भन्दै छु तिमिलाइ तिमी बुझन मलाइ हुनेछु तिमी संग जुनि जुनि लाई

नौमति बाजा बजाइ सारा संसारलाई देखाइ
डोलिमा राखी तिम्लाइ सारा संसारलाई देखाइ आफ्नो बनाउछु।
जानी नजानी अन्जानमै फसे म मायामा त्यो मधुर मुस्कानको निसानिमा।
कसरी पोखौ म भित्रको माया छछल्किन्छ अतालिन्छ उनलाइ छुन खोज्छ
जानी नजानी अन्जानमै फसे म मायामा त्यो मधुर मुस्कानको निसानिमा।
जानी नजानी अन्जानमै फसे म मायामा त्यो मधुर मुस्कानको निसानिमा।
जानी नजानी अन्जानमै फसे म मायामा त्यो मधुर मुस्कानको निसानिमा।
कसरी पोखौ म भित्रको माया छछल्किन्छ अतालिन्छ उनलाइ छुन खोज्छ
जानी नजानी अन्जानमै फसे म मायामा त्यो मधुर मुस्कानको निसानिमा।
No comments:
Post a Comment