Monday, December 4, 2017

Narou Timi | New Nepali Adhunik Song 2017/2074 | Nikhita Thapa Ft. Swastima, Aakash


Lyric
           नरोउ तिमी ,भन्छौ भने हस्ने आधार  देखाइदेउ
नरोउ तिमी ,भन्छौ भने हस्ने आधार  देखाइदेउ
मेरो कुरा मान्छौ भने मेरो नाउ मेटाइदेउ... मेटाइदेउ....
नरोउ तिमी....भन्छौ भने हास्ने आधार  देखाइदेउ...
::
लडे भने कहि कतै उठाइदिने कोहि छैनन
हो.. लडे भने कहि कतै उठाइदिने कोहि छैनन
कुल्ची हिड्छन छाती मेरो हात दिने कोहि छैनन.. हात दिने कोहि छैनन..
नरोउ तिमी ,भन्छौ भने हास्ने आधार  देखाइदेउ
.........
रातमै जल्छन, दिनमै जल्छन माया गर्ने मान्छेहरु..
 रातमै जल्छन दिनमै जल्छन माया गर्ने मान्छेहरु
आगो बिना जल्दो रैछन म जस्ता घाइतेहरु म जस्ता घाइतेहरु ,  म जस्ता घाइतेहरु म जस्ता घाइतेहरु

नरोउ तिमी ,भन्छौ भने हास्ने आधार  देखाइदेउ
मेरो कुरा मान्छौ भने.. मेरो नाउ मेटाइदेउ... मेटाइदेउ।

नरोउ तिमी ,भन्छौ भने हास्ने आधार  देखाइदेउ...





No comments:

Post a Comment

Narou Timi | New Nepali Adhunik Song 2017/2074 | Nikhita Thapa Ft. Swastima, Aakash

Lyric            नरोउ तिमी ,भन्छौ भने हस्ने आधार  देखाइदेउ नरोउ तिमी ,भन्छौ भने हस्ने आधार  देखाइदेउ मेरो कुरा मान्छौ भने मेरो नाउ ...