Sunday, December 3, 2017

Lyric: ukali orali gardai From movie Simana

Lyrics
              उकालि ओरालि गर्दौ
आखाभरी रहर भर्दै
आधिबेरी संग लड्दै
खोला नदि  सागर  तर्दै
दुख  पीडा बिर्सदै म आए
परदेश  बाट फर्की आए
आफ्नै गाउँ  फर्की आए
नयाँ  नयाँ  सपना  ल्याए
उकालि ओरालि गर्दौ
(सयपत्री सुनाखरी
लालुपाते  जाहिजुहि) 2
उर्लेका पाखाभरि
 छर्दै वारिपारी खुसि
हेरि यो मन बहलाउन
हृदय  खोलि गाउन
आफ्नै गाउँ  फर्की आए
नयाँ  नयाँ  सपना ल्याए
उकालि ओरालि गर्दौ

(सम्झेर  आएको छु
रमाइलो  देउराली  त्यो)२
बोकेर ल्याएको त्यो
अमुल्य चिनो सम्हाली यो
साथी सङी सारा भेट्न
मन भरिका तिर्खा मेट्न
आफ्नै गाउँ  फर्की आए
नयाँ  नयाँ  सपना  ल्याए

उकालि ओरालि गर्दौ
आखाभरी रहर भर्दै
आधिबेरी संग लड्दै
खोला नदि  सागर  तर्दै
दुख  पीडा बिर्सदै म आए
परदेश  बाट फर्की आए
आफ्नै गाउँ  फर्की आए
नयाँ  नयाँ  सपना  ल्याए



No comments:

Post a Comment

Narou Timi | New Nepali Adhunik Song 2017/2074 | Nikhita Thapa Ft. Swastima, Aakash

Lyric            नरोउ तिमी ,भन्छौ भने हस्ने आधार  देखाइदेउ नरोउ तिमी ,भन्छौ भने हस्ने आधार  देखाइदेउ मेरो कुरा मान्छौ भने मेरो नाउ ...