भेट भयो आज हामी सिन्डिकेट्को माझ हामी
उभिएछु तिम्रो बगल मा, बिजि तिमी मोबाइल मा हेरेछु
खेलेको योवन,
नाम तिम्रो थाहा छैन तर मलाई पर्वाहा छैन
बोली केही रहेछौ है, आँखाले केही भनिरहेछौ है
बोलु त के भनेर
डर पनि लाग्छ सोचेर
तिमी जाने सिलिगुरि, म जाने सिक्किम तिर
खुसी छु है तिम्रै माझ भुले सारा संसार आज
तिमी पनि म संग नै जान भए कति रमाइलो
हुने थियो भन्नत
कस्तो यो मिलन हाम्रो, बीस मिनेट को सम्बन्ध हाम्रो
पाएर पनि नपाए जस्तो, चिनेर पनि न चिने जस्तो
जिन्दगी यस्तै नै हो र
आफ्नै बाटो त जानू छदै छर
तिमी जाने सिलिगुरि, म जाने सिक्किम तिर
मलाई नै हेरेको झै लाग्छ घरी घरि
(हेरे लाग्छ घरिघरि)
फर्की हेर्छु म पनि आशा सरि
(हुउ... आशा सरि)
मनमा सोच्दै म रमाउद छु
(मनमा सोच्दै म रमाउद छु)
तिमी संगै भएको कल्पना गर्छु
(कल्पना गर्छुउ...)
कस्तो धर्के पानी पर्यो, भिजेर म चुर भए
तिमी संगै ओत लागि आफ्नो गाडी पर्खिरहे
भिजेछु आज म रहर ले
सबै गाडी चद्न थाल्यो कमाण्डर को हर्न सुनी
कलिम्पोङ टु सिलिगुरि, भन तिमी कस्तो निस्ठुरी
चडेर गयो कता तिर
छाडी राख्यौ मलाई यतै तिर
तिमी जाने सिलिगुरि, म जाने सिक्किम तिर
तिमी जाने सिलिगुरि, म जाने सिक्किम तिर
तिमी जाने सिलिगुरि, म जाने सिक्किम तिर
नेपालि गित संगीत लाई माया गर्नुहुने सम्पुर्ण साथीहरुमा समर्पित । नयाँ तथा पुराना गितहरुको सङ्ग्रहको रुपमा नेपाली गित संगीत लाई जगेर्ना गर्ने एउटा सानो यो प्रयास लाई अवश्य पनि स्वीकार गरिदिनु हुन्छ भन्ने आशा लिएको छु।
Subscribe to:
Post Comments (Atom)
Narou Timi | New Nepali Adhunik Song 2017/2074 | Nikhita Thapa Ft. Swastima, Aakash
Lyric नरोउ तिमी ,भन्छौ भने हस्ने आधार देखाइदेउ नरोउ तिमी ,भन्छौ भने हस्ने आधार देखाइदेउ मेरो कुरा मान्छौ भने मेरो नाउ ...
-
Lyrics उकालि ओरालि गर्दौ आखाभरी रहर भर्दै आधिबेरी संग लड्दै खोला नदि सागर तर्दै दुख पीडा बिर्सदै म आए परदेश बाट ...
-
Lyrics na cha he ko haina timihilai cha han thea juni juni vari lai na cha he ko haina ...
-
Lyrics; मध्ये रात भैसक्यो बोतल रित्तियो माइनस डिग्री ठन्डीले माहोल चिसियो आउन गरौ नौलो काम उफ हो धेरै भयो ह्यङ नगरन ल्याङ ...
babal chha
ReplyDelete