Thursday, November 30, 2017

Jani Na Jani - Rajesh Lama Ft. Paul Shah & Aanchal Sharma | New Nepali Pop Song 2017

 lyric
    जानी नजानी अन्जानमै फसे म मायामा त्यो मधुर मुस्कानको निसानिमा।
जानी नजानी अन्जानमै फसे म मायामा त्यो मधुर मुस्कानको निसानिमा।
कसरी पोखौ म भित्रको माया छछल्किन्छ अतालिन्छ उनलाइ  छुन खोज्छ
जानी नजानी अन्जानमै फसे म मायामा त्यो मधुर मुस्कानको निसानिमा।
:::::
कतै  सोच्दी होलि तिमी  सपनाको राजकुमार वायु पंखि घोडा संग  मलाइ लिन आउँछ
कतै  सोच्दी होलि तिमी  सपनाको राजकुमार वायु पंखि घोडा संग  मलाइ लिन आउँछ
डोलि मा राखी मलाई  सारा संसार  लाई  देखाइ
डोलि मा राखी मलाई  सारा संसार  लाई  देखाइ
आफ्नो बनाउछ।
जानी नजानी अन्जानमै फसे म मायामा त्यो मधुर मुस्कानको निसानिमा।
:
:
म भन्दै छु तिमिलाइ तिमी बुझन मलाइ हुनेछु तिमी संग जुनि जुनि लाई
म भन्दै छु तिमिलाइ तिमी बुझन मलाइ हुनेछु तिमी संग जुनि जुनि लाई
नौमति बाजा बजाइ सारा  संसारलाई देखाइ
डोलिमा राखी तिम्लाइ  सारा  संसारलाई देखाइ आफ्नो बनाउछु।

जानी नजानी अन्जानमै फसे म मायामा त्यो मधुर मुस्कानको निसानिमा।

कसरी पोखौ म भित्रको माया छछल्किन्छ अतालिन्छ उनलाइ छुन खोज्छ
जानी नजानी अन्जानमै फसे म मायामा त्यो मधुर मुस्कानको निसानिमा।


जानी नजानी अन्जानमै फसे म मायामा त्यो मधुर मुस्कानको निसानिमा।
जानी नजानी अन्जानमै फसे म मायामा त्यो मधुर मुस्कानको निसानिमा।

कसरी पोखौ म भित्रको माया छछल्किन्छ अतालिन्छ उनलाइ छुन खोज्छ
जानी नजानी अन्जानमै फसे म मायामा त्यो मधुर मुस्कानको निसानिमा।

Yaq Ba Yaq Luckhnowi Ishq Lyrics - Adhyayan Suman | Karishma Kotak | Raaj Aashoo



Dekha Hai Manzar Yeh Kaisa
Ye Aankhein Khuli Ki Khuli Reh Gayi
Chaha Thaa Udna Dil Mera
Auron Ki Udaane Kati Reh Gayi
Kuchh Aisa Huaa Hai Aansu Hi Duaan Hai
Khamosh Si Jubaan Hai
Sab Kuch Dhuaan Dhuaan Hai
Royi Royi Zindagi Yaq Ba Yaq Kyun
Khoyi Khoyi Har Khushi Yaq Ba Yaq Kyun
Tuta Tuta Hausla Yaq Ba Yaq Kyun
Rutha Rutha Hai Khuda Yaq Ba Yaq Kyun
Subahaa Ki Aaghosh Mein
Thaa Andhera Saa Ghana
Dil Kare Kis Se Ghilaa
Yaar Hi Dushman Bana
Zakhmo Se Dar Badar
Aa Phirta Hoon Darbadar
Phoolo Pe Hai Fizaa
Kaanto Pe Ab Hai Ghuzar
Kuchh Aisa Huaa Hai Aansu Hi Duaan Hai
Khamosh Si Jubaan Hai
Rutha Saa Meherbaan Hai
Royi Royi Zindagi Yaq Ba Yaq Kyun
Khoyi Khoyi Har Khushi Yaq Ba Yaq Kyun
Tuta Tuta Hausla Yaq Ba Yaq Kyun
Rutha Rutha Hai Khuda Yaq Ba Yaq Kyun

Zindagi Ki Aankh Mein Bikhra Bikhra Khwaab Hai
Socha Kya Tha Kya Huaa Dil Soch Ke Betaab Hai
Tum Pe Kiya Yakeen Haan They Galat Hum Hi
Saansein To Hai Bachi Jeene Ki Khwahish Ab Nahin
Kuchh Aisa Huaa Hai Aansu Hi Duaan Hai
Khamosh Si Jubaan Hai
Rutha Saa Meherbaan Hai
Royi Royi Zindagi Yaq Ba Yaq Kyun
Khoyi Khoyi Har Khushi Yaq Ba Yaq Kyun
Tuta Tuta Hausla Yaq Ba Yaq Kyun
Rutha Rutha Hai Khuda Yaq Ba Yaq Kyun

Wednesday, November 29, 2017

                                                    
तिमि रोएको पल नेपाली चलचित्र "AISHWARYA" बाट एक नयाँ आधुनिक गीत हो। संगीत भिडियोमा रमेश उप्रेती , केकी आधिकारी र दिपिका प्रसाइ को भुमिका छ। तिमि रोएको पल सुगम पोखरेल र अन्जु पन्तको आवाजमा नेपाली फिल्म गीत हो जुन दिवाकर भट्टराईले निर्देशित गरेको हुन।Dirgha खड्का बाट संगीत सम्पादन र सोपिप बरुद्वारा छायांकन गरिएको थियो। गीत र संगीत अर्जुन पोखरेल द्वारा रचना गरिएको भिडियोले नयाँ लगाव को साथ बहुमुखी अभिनेता रमेश उप्रेतीलाई प्रस्तुत गरेको छ। संगीत भिडियो साथै फिल्म प्रेम र रोमान्समा आधारित रमेश उप्रेति र दिपिका प्रसाइको यस संगीत भिडियो मा रोमान्स छ। दुई बहुमुखी गायक सुगम पोखरेल र अन्जु पन्तले यस संगीत भिडियोमा आफ्नो भव्य आवाज दिएका हुन। संगीतको भिडियो तेन्जु योन्जन र एन्जिला खत्रीले कोरियोग्राफ गरेका छन। जब तपाइँ यो गीत सुन्नुहुनेछ, म निश्चित हुन्छु कि तपाइँ फेरि पनि दोहोर्‍याएर सुन्नुहुनेछ। एक हप्ता भित्र, तिमी रोकोको पालले 634,300 मानिसहरुको हृदय छुन सफल भएको छ। संगीत भिडियो यूट्यूब मार्फत budha subba Digital pvt Ltd द्वारा आधिकारिक रुपमा अनलाइन रिलीज गरिएको छ। आशा छ कि तपाईं यो भव्य गीत तिमि रोएको पलको आनन्द लिनुहुनेछ




Timi Royeko Pal timilai
Hasauna na sakau la
Tara timi sagai ma
Roe dina sakchu
Mirtu ko kunai pal timilai
Pachayanuna sakau la
Tara timi sagai ma
Mari dina sakchu

Timi Royeko Pal timilai
Hasauna na sakau la
Tara timi sagai ma
Roe dina sakchu
Mirtu ko kunai pal timilai
Pachayanuna sakau la
Tara timi sagai ma
Mari dina sakchu……
Yeti kura jana timi
Maela bhane mana timi
Malae afnai thana timi
Sunko mahal chaena hola
Dhani ma haina hola
Rahar pura garna na sakau la
Tara maya le jiban
Bhari dina sakchu
Tara maya le jiban
Bhari dina sakchu
Ma ta timi sanga nai….
Kaha huncha ra dhan
Ko maya dhani
Mann ko maya po mankari
Mann ko aakha kholi
Malae maya gara
Ma rakhachu timilai sadai
Khusi pari
Kaha huncha ra dhan
Ko maya dhani
Mann ko maya po mankari
Mann ko aakha kholi
Malae maya gara
Maela rakhachu timilai sadai
Khusi pari
Jhari pareko pal timilai
Ota lagauna na sakaula
Tara timi sangai ma
Rujhi dina sakchu
Mirtu ko kunai pal
Timilai bachauna na sakau la
Tara timi sagai ma
Mari dina sakchu…..
Kaha huncha ra sadai jit matra
Har pani ta sahanu parcha
Jiban ko harek pal haru ma
Sanga sangai rahanu parcha
Kaha huncha ra sadai jit matra
Har pani ta sahanu parcha
Jiban ko harek pal haru ma
Sanga sangai rahanu parcha
Timi hareko pal timiali
Jitauna na sakau la
Tara timi sangai ma
Hari dina sakchu
Mirtuko kunai pal timilai
Bachauna na sakum la
Tara timi sangai ma
Mari dina sakchu
Yeti kura jana timi
Maela bhane mana timi
Malae afnai thana timi
Sunko mahal chaena hola
Dhani ma haina hola
Rahar pura garna na sakau la
Tara maya le jiban
Bhari dina sakchu
Tara maya le jiban
Bhari dina sakchu
Ma ta timi sanga nai

नेपाल राष्ट्र बैंकको वैदेशिक रोजगार बचतपत्र भनेको के हो ?

बचतपत्र वैदेशिक रोजगारीमा गएका मानिसहरुको लागि आफुले दुख गरेर कमाएको पैसालाई भविष्यको लागि सुरक्षित गर्ने माध्यम हो ।

वैदेशिक रोजगार बचतपत्र के हो ?

सरकारले आफूलाई पैसा आवश्यक पर्दा जनताबाट ऋण लिने एक तरिका हो
हामीले राष्ट्र बैंकलाई पैसा दिए पछि राष्ट्र बैंकले हामीलाई बचत गरेको भनि एउटा प्रमाण पत्र दिन्छ । यो प्रमाण पत्रलाई बचतपत्र भनिन्छ ।
यसलाई बचतपत्रको समय नसकिएसम्म सुरक्षित राख्नु पर्छ।
निश्चित समय सकिएपछि यो बचतपत्र देखाई तपाईले दिएको पैसा ब्याज सहित फिर्ता पाउन सक्नुहुन्छ
राष्ट्र बैंकको वैदेशिक रोजगार बचतपत्र करिव ५ वर्षको लागि खुल्ला गरिएको हुन्छ
आफुले राखेको रकम बराबरको ब्याज तपाइले करिव ६/६ महिनामा आफ्नो बैंक खातामा पाउन सक्नु हुन्छ
२०७३ साल चैत्र २ गते खुलेको बचत पत्रमा १०% ब्याजदर दिने व्यवस्था गरिएको  छ
कसले किन्न पाउछ ?

वैदेशिक रोजगारीमा भएका नेपाली नागरिकहरुले र वैदेशिक रोजगारीबाट नेपाल फर्केको ४ महिना भन्दा बढी नभएको व्यक्तिले
वैदेशिक रोजगारीमा भएको व्यक्तिको बाबु-आमा, श्रीमान-श्रीमती वा छोरा-छोरिले आफ्नो नाममा पनि किन्न पाउछन्
कति पैसा चाहिन्छ ?

बचतपत्रको आवेदन माग गर्दा नै कम्तिमा यति रकम बचत गर्नु पर्ने र सो भन्दा बढी पनि किन्न पाइन्छ भनेर माग गरिएको हुन्छ
जस्तै कम्तिमा ५ हजार भनिएको छ भने त्यो भन्दा बढीको बचतपत्र किन्दा ५ हजार ले निशेष भाग जाने हुनु पर्छ (जस्तै १० हजार, १५ हजार, २० हजार, २५ हजार, ३० हजार आदि)
तपाईले आवेदन दिदा आवश्यक कागजात सहित पैसा पनि सुरुमै जम्मा गर्नु पर्छ
प्रस्ताव गरेको पुरै रकमको बचतपत्र किन्न पाउनु हुन्छ भन्ने हुदैन
कसलाई कति रकम बराबरको बचतपत्र दिने भनि राष्ट्र बैंकले आफै निर्णय गर्छ
धेरै जसो यस्तो बेला सके-सम्म सबैलाई थोरै थोरै पर्ने गरि दिइन्छ
यदि तपाइको पैसा बढी भएमा फिर्ता पाइन्छ
बचत पत्र कहाँ किन्न सकिन्छ ?

यसका लागि आवेदन माग गर्दा नै फर्म पाइने ठाउँहरु पनि तोकिएको हुन्छ
यसका लागि देश भित्र र बाहिर (आफू काम गरि रहेको देशमा) पनि फर्म पाइने ठाउँहरु हुन्छन्
यी ठाउँहरु प्राय गरेर देश भित्र र बाहिर रहेका प्राइभेट बैंक वा रेमिट्यान्स् कम्पनीहरु नै हुन्छन्
किन्नलाई के-के कागजपत्र चाहिन्छ?

राहदानी
तपाईं काम गरिरहनुभएको देशको भिसा
तपाईं काम गर्ने कम्पनीले दिएको म्याद ननाघेको परिचयपत्र
२ प्रति पासपोर्ट साईजको फोटो
विदेशी मुद्रा नेपालमा भित्रिएको प्रमाणका रुपमा विदेशी मुद्रा सटही (साटेको) रसिद । अथवा यदि नेपालमा विदेशी मुद्रामा खाता रहेको भए सो खाताबाट विदेशी मुद्रा सटही गरेको भौचर
यदि तपाईंको परिवारका सदस्यका नाममा किन्ने भए सो सदस्यको नागरिकताको प्रतिलिपी र नाता प्रमाणितको कागजात
नाबालकको नाममा किन्ने हो भने जन्मदर्ताको प्रमाणपत्र
बचत पत्र किने पछि बेच्न मिल्छ कि मिल्दैन

मिल्छ, बचतपत्र किन्दा प्रमिशरी नोट र स्टक गरि दुई प्रकारमा किन्न सकिन्छ
प्रमिशरी नोट विशेष गरि साक्षर मानिसहरुको लागि हो, यो आफैले किनबेच पनि गर्न सकिन्छ
स्टक विशेष गरि निरक्षर(पढ्न नसक्ने) मानिसहरुको लागि हो, यसको किनबेच गर्न राष्ट्रऋण व्यवस्थापन विभाग वा स्वीकृति प्राप्त कार्यालयहरुमा जानु पर्छ
बचतपत्र लिनुहोस् भनेर सरकारले आव्हान गरेको कसरी थाहा पाउने ?

पत्रपत्रिका तथा एफएम लगायत संचार माध्यमहरुमा सरकारले जानकारी दिन्छ
राष्ट्र बैंकको वेबसाइटबाट पनि यसको बारेमा हेर्न मिल्छ

थप जानकारीको लागि नेपाल राष्ट्र बैंकको राष्ट्र ऋण मार्गदर्शन २०६० पढ्नुहोला




Source : नेपाल राष्ट्र बैंक

Narou Timi | New Nepali Adhunik Song 2017/2074 | Nikhita Thapa Ft. Swastima, Aakash

Lyric            नरोउ तिमी ,भन्छौ भने हस्ने आधार  देखाइदेउ नरोउ तिमी ,भन्छौ भने हस्ने आधार  देखाइदेउ मेरो कुरा मान्छौ भने मेरो नाउ ...